प्रतिनिधिसभा निर्वाचन २०७९

हेटौंडा कपडा उद्योग पुनः-सञ्चालन गर्ने तयारी

एमाले कांग्रेसले बन्द गरेका हेटौंडा कपडा उद्योग अब बालेनले खोल्ने पाकिस्तान जस्तै अब नेपालमा पनि सेनाले उद्योग चलाउने, हेटौंडा कपडा उद्योगमा नेपाली सेनाद्वारा परीक्षण उत्पादन सुरु दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीस्वरूप नेपाली सेनाको प्राविधिक सहयोग र रेखदेखमा परीक्षण उत्पादन (Trial Production) सुरु गरिएको छ। उद्योगका पुराना मेसिन

Read more

एन्जल बसबाट तीन झोला र एक सुटकेसभरि लागू औषध ट्रामाडोल बरामद, दुई युवा पक्राउ

मकवानपुर:- मकवानपुरको माझिमटारस्थित प्रहरी चेकपोस्टमा मध्यराति गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा ट्रामाडोलसहित दुई युवा पक्राउ परेका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको न्यु एन्जलको बा.प्र. ०३–००१ ख २६८९ नम्बरको यात्रुबाहक बसलाई नियमित जाँच गर्ने क्रममा तीनवटा झोला र एउटा सुटकेसभित्र लुकाएर राखिएको ट्रामाडोल प्रहरीले बरामद गरेको हो। घटनामा संलग्न रहेको आशंकामा दुई युवालाई प्रहरीले नियन्त्रणमा

Read more

पत्रकारलाई गाली गर्ने भिडियोपछि आदर्श मिश्रविरुद्ध उजुरी, कारबाहीको माग वीरगञ्ज। सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप लागेका कथित कमेडियन आदर्श मिश्रविरुद्ध नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको छ। महासंघ पर्साले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी राज्यमा पत्रकार तथा सञ्चार क्षेत्रलाई लक्षित गरी गरिएका उच्छृङ्खल

Read more

वीरगञ्जका निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट पर्सा जिल्ला अदालतले दिए सफाई।

वीरगंज २२ पर्सा । वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले आफूविरुद्ध नागरिकता किर्ते सम्बन्धी समाचार प्रकाशन गरेका पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ ।पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पत्रकार साहविरुद्ध दायर गरिएका लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जती सम्बन्धी

Read more

 

समाचार
स्वास्थ्य
राजनीति
आर्थिक
मनोरञ्जन
हाम्रो विचार
बिरगंज बिशेष
अन्तरास्ट्रिय

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी घटनामा...

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

वीरगन्ज – उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले...

डा. आशिफ अन्सारीद्वारा पत्रकार राजन रौनियारको सफल शल्यक्रिया, धार्मिक सहिष्णुताको उदाहरण

डा. आशिफ अन्सारीद्वारा पत्रकार राजन रौनियारको सफल शल्यक्रिया, धार्मिक सहिष्णुताको उदाहरण वीरगञ्ज । हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष तथा पत्रकार राजन रौनियारको पित्तथैलीको शल्यक्रिया मुस्लिम समुदायका चिकित्सक डा. आशिफ अन्सारीद्वारा...

समाज
सहित्य र कला
जीवनशैली

पत्रकार असुरक्षित? वीरगञ्ज हेल्थ केयर अस्पतालमा समाचार सङ्कलनकै क्रममा पत्रकार माथि हातपात

पत्रकारमाथि हातपात हुँदा पर्सा प्रहरी मौन? आखिर कहिलेसम्म? वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालका कर्मचारीले हातपात तथा दुर्व्यवहार गरेको छ। पीडित सञ्चारकर्मीहरूको भनाइअनुसार सत्यतथ्य समाचार सङ्कलन गरिरहेका बेला अस्पतालका केही कर्मचारीले उनीहरूमाथि दुर्व्यवहार गर्दै हातपात गरेका...

Read more
अन्तर्वार्ता
प्रदेश समाचार
खेलकुद

अन्तर्राष्ट्रिय तेक्वान्दोमा अबताब आलमको चमक, वीरगंजलाई विश्वमा चिनाए

वीरगंज का तेक्वान्दो खेलाडी अबताब आलम ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। सन् २०२४...

Read more
फोटो फिचर